बागमतीमा युवा परिषद उपाध्यक्ष चाैलागाईं बर्खास्त

५ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएकोजस्ता आरोप लगाउँदै बर्खास्त गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले चाैलागाईंले पत्रकार […]