संविधानतः माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहअन्तर्गत राखिए पनि व्यवहारमा यो तहलाई संघीय सरकारले कहिल्यै पत्याएन । निर्माण गर्ने काम जिम्मा दिए पनि नीति निर्देशन तथा प्रशासनिक व्यवस्थापनमा सधंै संघ वा संघ मातहत निकायमा शैक्षिक अधिकार राखेर संघीयताको खिल्ली उडाउने काम बितेको पाँच वर्षयता देखियो । बिगे्र, भत्केको कामका लागि स्थानीय सरकार छ नि, उसले हेर्नुप¥यो […]
The post शिक्षामा स्थानीय तह, सधैं उपेक्षित ! appeared first on राजधानी राष्ट्रिय दैनिक.