उस्तै साइज र फिचर भएका दुई एसयूभी नेपाल आउदै

काठमाडौं । दुई चिनियाँ एसयूभी नेपाल आउने भएको छ । चिनियाँ कम्पनी दीपल र जिलीले उत्पादन गरेको एसयूभी नेपाल आउने भएको हो । चांगान ग्रुप अन्तर्गत दीपल ब्राण्डमा नयाँ एस–०५ एसयूभी नेपाल आउने भएको हो । आगामी २०२५ को मार्चसम्ममा बिक्री सुरु गर्नेगरी एमएडब्लू वृद्धि अटोकर्पले एस–०५ नेपाल ल्याउन लागेको हो । जिली ग्रुप अन्तर्गतको […]