साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् । वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा लाग्नुपरेको थियो । ग्ल्यामरको दुनियाँमा प्रवेश गरेपछि रवि बर्मनले सामन्थालाई फिल्ममा स्थान दिए । आज यही सामन्था ६५ भन्दा बढी फिल्ममा काम गरिसकेकी साउथकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् ।सामन्थाको जन्म २८ अप्रिल १९८७ मा केरलामा भएको थियो । संसारले उनलाई सामन्थाको रूपमा चिन्छ, यद्यपि उनी आफ्नो परि