सोनाक्षी सिन्हाविरुद्ध ४ वर्ष पुरानो मुद्दामा वारेन्ट जारी

एजेन्सी । अभिनेत्री सोनाक्षी सिन्हा अहिले कानुनी समस्यामा परेकी छिन् । सोनाक्षी सिन्हाले पैसा लिएर पनि कार्यक्रममा उपस्थित नभएपछि वारेन्ट जारी गरिएको हो ।