मधेस प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तलाबन्दी गरिएको छ । शीतभण्डार निर्माणको काम सम्पन्न भएपनि रकम भुक्तानी नगरेको भन्दै निर्माण संस्थाका प्रतिनिधिहरूले मन्त्रालयमा तलाबन्दी गरेका हुन् ।  प्रदेश सरकारले ०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । तीनवटा निर्माण संस्थाको चार करोडभन्दा बढी...

सम्बन्धित सामग्री

मधेस प्रदेशको कृषि मन्त्रालयमा कृषक समूहले लगाए ताला

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकहरुले तालाबन्दी गर्दै धर्ना दिएका छन् । बक्यौता रकम भुक्तानीको माग गर्दै बिहीबार जनकपुरधामस्थित कृषि मन्त्रालयमा कृषक समूहसँग आवद्ध किसानहरू मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।धनुषास्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधीन शीत भण्डारणको बिलको बक्यौता रकम भुक्तानीको माग गर्दै जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण