लाभांस लैजान एनसेल पुग्यो राष्ट्र बैंक, एलटिओको कुरै नसुनी अदालतको फैसला आएपछि हतारमा एनसेल :: BIZMANDU.COM

काठमाडौं। सर्बोच्च अदालतले बाटो खोलिदिएपछि एनसेलका लगानीकर्ता लाभांस रकमको सटही सुविधा माग गर्दै बुधबार नेपाल राष्ट्र बैंक पुगेका छन्।

सम्बन्धित सामग्री