एयर रुट तथा इन्ट्री प्वाइन्ट’ विस्तार गर्ने सरकारको तयारी, भारत सैद्धान्तिकरुपमा सहमत :: Pahilopost.com

काठमाडौँः नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ। त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति,