लिलामी शेयर खुलायो सेन्चुरी बैंकले

सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।