इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु

इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको विभिन्न कारणले मृत्यु भएको छ । सन् २०१९ देखि हालसम्ममा ४९ जना नवजात शिशुको निधन भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ । जन्मेको २८ दिनभित्र शिशुहरूको …