कोभिडविरुद्धको खोप खरिद गर्न एडीबीको ऋण

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको […]