वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेलाई ४८ करोड क्षतिपूर्ति

सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।