प्रचण्ड सरकारमा आधा हिस्सा ओगटेर पनि कांग्रेस मन्त्रीहरू प्रभावहीन, पार्टीमा भयाे विराेध

हाम्रा मन्त्रीहरूले राम्राे काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूकाे चर्चा नै शून्य छ ।