सर्वोच्चका ६ प्रस्तावित न्यायाधीशविरुद्ध आज सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई आजदेखि सुरु हुने भएको छ। त्यसका लागि संसदीय सुनुवाइ समितीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीसमध्ये तीन जनाविरुद्ध १० वटा उजुरी परेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी  दिए।न्याय परिषद्ले शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीसका लागि सिफारिस गरेको थियो।&nbs