काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह पाँचौँ प्रयासमा सांसद बनेका छन् । सिंह मनवानपुर–१ बाट २७ हजार ८१६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डीना)लाई २ हजार ३९३ मतान्तरले पराजित गरेका हुन् । ...