'यस्तो पनि देश?'

संघीय व्यवस्था लागू भएसँगै देश नयाँ चरणमा प्रवेश गरेको थियो। संविधानतः म र पारस शाहका छोरीहरू उभिने धरातल एउटै भएको थियो। कुनै शुक्रबार साँझ म उनीहरूलाई आफू गएको रेस्टुरेन्टमै हुक्का तानिरहेको भेट्टाउन सक्थेँ।