जनकपुरमा झुलन महोत्सवको रौनक

११ भदौ, जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्वहरुमध्ये एक हो झुलन महोत्सव । अहिले मिथिलाञ्चलका मन्दिरहरुमा प्रत्येक साँझ झुलनोत्सवको रौनक सहजै देख्न सकिन्छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मावलम्बी मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाइरहेका छन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको  झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्नेछ । झुल्नोत्सवमा भगवान […]