निर्वाचनमा सार्वजनिक सम्पतिको प्रयोग र दुरुपयोग दुवै गर्न नपाइने

काठमाडौं–अगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक तथा सामुदायिक सम्पति प्रयोग, अतिक्रम र दुरुपयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो। राजनीतिक दल तथा उम्मेदवारहरुले कुनैपनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग, अतिक्रमण, दुरुपयोग वा क्षति पुर्याउन  गरी कुनै कार्य गर्न\गराउन […]