घरेलु श्रमिक छिटो पठाउन कतारको आग्रह

कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन बनाएको भन्दै नेपाललाई छिटो पठाउन अनुरोध गरेको छ । तीन वर्षपछि शुक्रबार काठमाडौंमा भएको नेपाल र कतारको उच्चस्तरीय श्रम अधिकारीहरूको संयुक्त बैठकमा कतारले घरेलु श्रमिक पठाउनुपर्ने एकमात्रै एजेन्डा राखेको हो । बैठकले घरेलु श्रमिक पठाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति गरेको छ ।

सम्बन्धित सामग्री