खेलकुदमा क्रिकेटमय बजेट, एक वर्षमै मूलपानी रंगशाला बनाइसक्ने लक्ष्य

टीयू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा विकास गरिने भएको छ । आगामी वर्ष फ्लड लाइट जोड्दै अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सरकारले बजेट विनियोजन गरेको छ ।