डेढ वर्षदेखि नेकपाका नेताहरुको लडाईमा देश च्यापियो – डा. सूर्यराज आचार्यको टिप्पणी

काठमाडौं/  लोकतन्त्रमा दलका नेता बिच मतभेद तथा विवाद हुनु स्वाभाविक हो । तर, करिब डेढवर्षदेखि नेपाली राजनीतिमा नेकपाको नेताहरुको खिचतानीमा मुलुक अल्झिरहेको छ । डा. सूर्यराज