श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास नियन्त्रणमा लिएपछि रमाइला दृश्यहरु सामाजिक सञ्जालदेखि मिडियामा छाएका छन्। प्रदर्शनकारीले निवास नियन्त्रणमा लिएदेखि गोतावाया राजपक्षे बेपत्ता छन्। शुक्रवारबाट उनी कोलम्बोमा देखिएका छैनन्। बुधवार उनले पदबाट राजिनामा दिने घोषणा गरेका छन्। राष्ट्रपति निवास कब्जा गरेपछि प्रधानमन्त्री रनिल बिक्रमसिंघेले पदबाट राजिनामा दिने घोषणा गरिसकेका छन्। प्रदर्शनकारीले कोलम्बोमा रहेको…