अनुवाद साहित्य : आवरण छ, आत्मा छैन

१८ मंसिर, काठमाडौं । आफ्नो पुस्तक पुनः प्रकाशन भएकोमा खुसी साटिरहेका छन् खगेन्द्र संग्रौला । वर्षमा दुईदेखि तीनवटा पुस्तक प्रकाशित हुने अति व्यस्त यी लेखक पुनः प्रकाशनमै रमाउने मानिस होइनन्, तर यसपटक सन्दर्भ फरक छ । अनुवाद कर्म थालेको ५० वर्ष पुगेको अवसरमा संग्रौलाको ‘अजम्मरी गाउँ’ पुनः प्रकाशन भएको छ । पचास वर्षअघि साथीको रोलेक्स […]