आत्महत्या दुरुत्साहनको कसुर अदालतमा पुष्टि हुन मुस्किल

घटना १    गुल्मी धुर्कोट बस्ने २८ वर्षीय कुसुम खनाल (श्रीमान्) र सोही ठाउँकी ५९ वर्षीया पोमिता खनाल (सासू)विरुद्ध अर्घाखाँचीका ५६ वर्षीय जितबहादुर पोखरेलले आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरी...

सम्बन्धित सामग्री

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल

२ भदौ, टोकियो । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु […]

बल्लतल्ल आधा सिलिन्डरको जोहो, अक्सिजन पाउनै मुस्किल

२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्‍यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]

बारी छैन : कौसी छँदैछ !

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ । दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ । घरमा भ-याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

https://www.onlinekhabar.com/2020/06/871318

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ । नेपालमा अन्य देशको भन्दा मृत्युदर कम भएको तथा नेपाली वैज्ञानिकले …

https://www.onlinekhabar.com/2020/05/860498

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ । नेपालमा पनि रोग प्रतिरोधात्मक क्षमता, पुरानो कोरोना एन्टिबडीको सहयोग र …

'लकडाउन गर्दैमा सरकारको जिम्मेवारी पूरा हुँदैन'

विश्‍व नै अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। देश तीन सातादेखि पूरै लकडाउनमा छ। लकडाउनपछि दैनिक ज्याला, मजदुरी गरेर छाक टार्नेहरुको चुल्होमा आगो बल्न मुस्किल हुन थालिसकेको छ। स्थानीय तहमा राहत वितरण भइरहे ...

'कोरोना नियन्त्रणमा चुक्दैछ सरकार, यो ख्याल ठट्टा गर्ने बेला होइन'

काठमाडौं : विश्‍व नै अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। देश तीन सातादेखि पूरै लकडाउनमा छ। लकडाउनपछि दैनिक ज्याला, मजदुरी गरेर छाक टार्नेहरुको चुल्होमा आगो बल्न मुस्किल हुन थालिसकेको छ। स्थानीय तहमा र...

स्थापित मान्यता पालना नहुँदा

कुनै पनि समाजलाई विकसित र सभ्य भनेर चिनाउने आधार भनेको त्यहाँको जीवनशैली, सांस्कृतिक–धार्मिक सद्भाव तथा समान व्यवहार प्रदर्शन हो । अहिले यस्तो समाजको कल्पना त गर्न सकिन्छ तर भेट्टाउन मुस्किल पर्छ । इतिहासको कालखण्डमा नेपाली समाज त्यस्तै थियो भनेर भन्न सकिने आधार प्रशस्तै छन् । हाम्रा धार्मिक परम्परा, सांस्कृतिक अभ्यास र शास्त्रहरूमा वर्णित सन्दर्भले यसको पुष्टि हुन्छ ।