लुम्बिनीको राष्ट्रियसभा उप-निर्वाचनमा जे देखियो...

राष्ट्रिय सभाको उप-निर्वाचनपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमत परेका छन्। सोमबारको उपनिर्वाचन परिणामसँगै मुख्यमन्त्री पोखरेल संसदीय अंक गणितमा अल्पमतमा रहेको पुष्टि भएको छ।