सिटिजन्स बैंक र नारायणी सामुदायिक हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटलचितवन बीच एक सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।  सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र नारायणी हस्पिटलबीच समझदारी

काठमाडौं (नेस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल, चितवनबीच सिटिजन्स बैंकका कार्ड वाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । […]

सिटिजन्स बैंक र एनपीआई नारायणी सामुदायिक अस्पतालबीच समझदारी

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल लि. चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्स बैंकका कार्डबाहकलाई नारायणी सामुदायिक हस्पिटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एन.पी.आई नारायणी सामुदायिक हस्पिटल चितवन बीच एक सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।   सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस...