१२ वर्षअघि दुर्घटनामा बाँचेर साउदी पुगे, फर्केर किनेको गाडीले ज्यान लियो

११ फागुन, पोखरा । १२ वर्षअघि तनहुँको दमौली पुल नजिकै मिनीबस दुर्घटना हुँदा गाडी धनी ओमकुमार श्रेष्ठ (मल्ल) गम्भीर घाइते भए । केही दिन पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर फर्किएपछि तनहुँको ब्यास नगरपालिका–८ सिर्दीका ओमकुमारलाई लाग्यो, …