बैतडीमा जिप दुर्घटनाः ५ प्रहरीको मृत्यु

बैतडी, मंसिर ५ । बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना प्रहरी घाइते भएका छन् । टुक्राटुक्रा भएको जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। से १ ज ८५४ नम्बरको […]

सम्बन्धित सामग्री

बैतडी जिप दुर्घटना अपडेट : चार जना प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी : बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको…

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना, ४ प्रहरीको मृत्यु

पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ प्रहरीको मृत्यु भएको हो।...

मतपेटिका पुर्‍याएर फर्कदै गरेको जिप निङलाडी खोलामा दुर्घटना, तीन प्रहरीको मृत्यु

बैतडी : बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटना हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।…

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

इन्स्पेक्टरसहित ९ जना प्रहरी चढेको जीप दुर्घट्ना, तीन जना ठहरै

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६, स्थित भँडारेखोलामा बुधबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उपचारका लागि हेलिकप्टरमार्फत लैजाँदै गर्दा थप एक प्रहरीको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो। मृत्यु हुनेमा ...

सडक दुर्घटनामा परि दुई प्रहरीको मृत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत...

ओखलढुंगामा जिप दुर्घटना [अपडेट] : तीन प्रहरीको मृत्यु, ७ घाइते

मानेभन्ज्याङ गाउँपालिका–६, स्थित भँडारेखोलामा बुधबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

सोलुखुम्बु : सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ। आज बिहान पुर्वको लागि छुटेको जिप करिब ९:४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले एकजना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको भन्ने जानकारी प्राप्त भए पनि थप विवरण आउँन बाँकी रहेको बताए।जिपमा ९ जना प्रहरी सवार रहेको भए पनि के कति घाइते भए भन्ने विषयमा समेत जानकारी लिने काम भइरहेको उनको भनाइ छ।अहिले घाइतेको घु

जिप दुर्घटनामा बागलुङमा दुई प्रहरीको मृत्यु :: Pahilopost.com

बागलुङः बागलुङको  बरेङ गाउँपालिका–२ पेरिडाँडामा शनिबार अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको छ।  सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ गइरहेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको मृत्यु भएको

धनुषामा चुनाव गराएर फर्कदा दुई प्रहरीको मृत्यु

बागलुङको बरेङ पेरिडाडाँमा शनिवार दिउँसो जिप दुर्घटना हुँदा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको छ ।  बागलुङ बजारबाट जिल्लाको दक्षिण बाटाकाचौर