रुसी कम्युनिस्ट नेता स्टालिन ७० प्रतिशत ठीक कि ३० प्रतिशत ठीक भन्ने विवाद नमिलेर फुट्ने गरेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्टालिनका पनि नेता लेनिनको फोटोका नाममा विवाद गर्नु अनौठो होइन ।
अनौठो यो पनि होइन कि एमाले र माओवादीको एकतामा 'हैसियत' को प्रसंग प्रत्येक कार्यकर्ताको आत्मसम्मानसँग गाँसिएको छ ।
तर, अनौठो के …