प्रगतितर्फ अहिलेसम्म ११ सय १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । लक्ष्य अनुसार अझै ७ सय ६६ किलोमिटर सडक कालोपत्रे बाँकी छ । त्यति मात्रै होइन, आयोजनाअन्तर्गत पर्ने २३६ किलोमिटर खण्ड र २९ वटा पुलको ठेक्का व्यवस्थापन अझैसम्म भएको छैन । यस्तो अवस्थामा संशोधि...