काठमाडौं । समावेशी सञ्चारका लागि समाचारकक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्मअनुरूप बनाउन पत्रकारितामा क्रियाशील संघसंस्थासँगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरुले जोड दिइएका छन् । नेपाल पत्रकार महासंघले राजधानीमा आयोजना गरेको आदिवासी जनजाति पत्रकारको अवस्था र समावेशीकरण विषयक अन्तत्र्रिmया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन् । उनीहरूले समाचारकक्ष, सम्पादकीय र समाचार समावेशी […]