वामदेव चुनाव लड्नु अनिष्टको संकेत : डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि वामदेव चुनाव लड्ने प्रकरणमा मुख खोलेका छन् ।  सत्तारूढ दल नेकपाभित्रको राजनीतिमा लेनादेना नभएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बुधबार आफ्नो ट्विटरमार्फत वामदेवलाई ...