गाउँपालिका अध्यक्ष झामाथी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहमाथि एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । गाउँपालिकास्थित श्री मावि परवाहा देउरीमा अध्यापन गराउने एक शिक्षिकालाई नवनिर्वाचित अध्यक्ष साहले विद्यालयपरिसरमै आयोजना गरिएको स्वागत तथा बिदाई कार्यक्रममा दुर्व्यवहार गरेको बताइएको छ । पीडित शिक्षिका प्रतिभा झाले कार्यक्रममा महिलाले पनि बोल्न पाउनुपर्ने माग राखेकी थिइन् । […] The post गाउँपालिका अध्यक्ष झामाथी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.