सांघाई: बेइजिङ र वासिङ्टन यतिबेला व्यापार वार्तामा छन्। दुई देशबिचको व्यापार युद्धले दुवै देशको अर्थतन्त्रमा असर पारिरहेको छ। वासिङ्टनबाट बेइजिङमा उच्च अधिकारी आइरहेका छन्। यसको पछिल्लो क्रम हो अमेरिकी अर्थमन्त्री जेनेट एलनको बेइजिङ भ्रमण।
बिहीबार बेइजिङमा ओर्लिएकी एलनले चिनियाँ अर्थमन्त्री लिउ खुनसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै चिनियाँ प्रधानमन्त्री लि कियाङसँग…