ओलीलाई ज्ञानेन्द्र शाहीको सुझावः ‘संसद्मा होइन, तपाईँ रेस्लिङ क्लब जानुस्’

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् । संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीचको आरोप प्रत्यारोपका कारण दैनिक दश लाख भन्दा बढी खर्च भइरहेको उनको भनाई छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभामा गरेको सम्बोधनलाई लक्षित […]