होलीको बदलिँदो स्वरुप: डम्फुको ठाउँमा डिजे, गाउँमा रौनक घट्दै

सिरहा । केही वर्ष अघिसम्म होली भन्नासाथ तराई मधेसमा छुट्टै रौनक हुन्थ्यो, रोजगारी, अध्ययन तथा व्यापार–व्यवसायका सिलसिलामा टाढा पुगेकाहरू पनि होली मनाउनका लागि गाउँघर फर्कने गर्दथे । ढोलक, डम्फु, हार्मोनियमको तालमा होली गीत गाउँदै गाउँ नै झुम्थ्यो । समूह समूहमा बाँडिएर मानिसहरु होली खेल्न घरघर जान्थे । घरमुलीले क्षमताअ...