बागमती प्रदेश सभामा सात स्थानमा अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

मकवानपुर- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको १३ जिल्लाको ३३ वटा प्रतिनिधि सभा र ६६ वटा प्रदेश सभामा हालसम्म बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ७ सिटको अन्तिम टुंगो लागेको छ ।  जसमा नेपाली कांग्रेसले ४ सिट, एमाले, हाम्रो नेपाली पार्टी र नेकपा माओवादीले १-१ सिट जितेक...

सम्बन्धित सामग्री