असारे विकासको चटारोमा प्रदेश–१ सरकार, २५ दिनमा ९ अर्ब ६७ करोड रुपैयाँ खर्च

विराटनगर । देशभर आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च हुने गरेको तथ्य प्रदेश नम्बर–१ मा पनि लागु भएको देखिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा भएको खर्चको परिमाण हेर्दा असार महिनामा अधिक खर्च भएको देखिन्छ । असार महिनाको २५ दिनमा मात्र प्रदेश सरकारको कोषबाट ९ अर्ब ६७ करोड रुपैयाँ बजेट खर्च...