काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को माधव नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्म कुर्ने भएको छ । तर, भोलि विहान ९ बजेसम्म पनि सहमति नभए आफूहरु सामूहिक राजीनामा दिने निर्णयमा पुगेको सांसद योगेश भट्टराईले जानकराी दिए । नेपाल पक्षधर सांसदहरुको आज साँझ सिंहदरबारमा बसकेो बैठकलगत्तै पत्रकारहरुलाई जानकारी दिँदै […]