काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यसअन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जङ्गलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना […]