प्राधिकरणद्वारा जोखिमयुक्त बस्तीका परिवारलाई लाभग्राही सूचीमा राख्ने क्रम सुरु

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका वस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो।

सम्बन्धित सामग्री

जोखिमयुक्त बस्तीका परिवारलाई लाभग्राही सूचीमा राख्न सुरू

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो। प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकाहरुमा गंगाजमुना गाउँपालिका वडा नम्बर १ री गाउँका ल्बेक लामा तामाङ, नेम बहादुर तामाङ, सुतमान तामाङ, बल बहादुर तामाङ र…