युएई र साउदी अरबमा अलपत्र ८ श्रमिक आइपुगे स्वदेश

काठमाडौं : काठमाडौंको टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले पर्यटन भिसामा युएई पठाएर अलपत्र पारेका नेपालीमध्ये ८ जनाको उद्धार गरि आज स्वेदश ल्याएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पर्यटन भिसामा पठाएर अलपत्र पारेका श्रमिकको तत्काल उद्धार गर्न ट्रिपल स्टारलाई चेतावनी दिएपछि सो म्यानपावरले उनीहरूको उद्धार गरी आज नेपाल ल्याएको हो।ट्रिपल स्टारले तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुर