विशेष संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान हुन सकेनः भुमिका श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको वृद्धि, विकास र संरक्षणमा सरकार अझैं अन्योल भएको ब्लु डाइमण्ड सोसाइटीकी भुमिका श्रेष्ठले बताएकी छन्। बुधबार काठमाडौंमा भएको उच्च स्तरीय संवाद कार्यक्रममा श्रेष्ठले विशेष संरक्षण आवश्यक रहेका बालबालिकाहरुको पहिचान हु...