धनकुटामा एभोकाडो महोत्सव सुरू

धनकुटा– घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ […]

सम्बन्धित सामग्री

धनकुटामा एभोकाडो महोत्सव सुरु

एभोकाडोको राजधानी धनकुटामा शनिबारबाट दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुईदिने महोत्सव धनकुटा सदरमुकामको एभोकाडोस्तम्भ भएको स्थानमा सुरु भएको हो । महोत्सवमा ३० वटा स्टल रहेको आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यपारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका […]

एभोकाडोको राजधानी धनकुटामा महोत्सव सकियो

धनकुटा, मंसिर ५ । एभोकाडोको राजधानी घोषित धनकुटामा शनिबारबाट शुरु भएको दोस्रो एभोकाडो महोत्सव सम्पन्न भएको छ । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुई दिने महोत्सव भएको हो । महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए भने आज दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको […]

धनकुटामा एभोकाडो महोत्सव सुरु (फोटोफिचर)

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ।धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशविदेशमा प्रचार गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबारदेखि दुईदिने एभोकाडो महोत्सव सुरु भएको हो। धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुनेछ।सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले

एभोकाडोको राजधानीमा महोत्सव हुँदै

धनकुटा, मंसिर ३ । एभोकाडोको राजधानी मानिने धनकुटामा शनिबार (भोलि)देखि एभोकाडो महोत्सव हुँदैछ । दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना हुने दुई दिने महोत्सव धनकुटा सदरमुकामको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुन लागेको हो । महोत्सवमा ५० वटा स्टलहरु रहने जनाइएको […]

धनकुटामा दोस्रो एभोकाडो महोत्सव हुने

धनकुटामा दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । धनकुटा एभोकाडो कृषक समूहले मंसिर ४ र ५ गते महोत्सव आयोजना गर्न

धनकुटामा २ दिने एभोकाडो महोत्सव

धनकुटा-धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ ।एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना महोत्सव हुन लागेको हो । एभोकाडो कृषक समुहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुने उक्त महोत्सवका ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।दुई दिनसम्म […]

धनकुटामा एभोकाडो महोत्सव

धनकुटा : एभोकाडो खेतीको व्यवसायिक प्रवर्द्धनको लागि धनकुटामा प्रथम एभोकाडो महोत्सव आयोजना भएको छ। धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरी एभोकाडो खेती तर्फ अघि बढेको नगरपालिकाले शनिबार एकदिने एभोकाडो महोत्सवको आयोजना गरेको हो। धनकुटा नगरपालिका ६ स्थित परिचयमोडमा उक्त महोत्सव आयोजना गरिएको थियो। एसियाको पहि...

किसानलाई प्रोत्साहन गर्न एभोकाडोको महोत्सव

धनकुटा : धनकुटा नगरपालिकामा एभोकाडो महोत्सव हुने भएको छ। नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेको धनकुटामा मंसिर ८ मा हुन लागेको महोत्सव विश्वको दोस्रो तथा एसियाको पहिलो भएको दावी गरिएको छ। दुई महिनाअघि अमेरिकाको क्यालिफोर्नियामा विश्वको पहिलो एभोकाडोे महोत्सव भएको थियो। मेयर कृषि कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिक...