प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग अघि बढाउन एमालेको माग

काठमाडौँ- नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा पठाउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षी प्रतिनिधिसभा हुन नहुने बताए । उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानबिन र सुनुवाइ गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने […]

सम्बन्धित सामग्री

महाअभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा सर्वोच्चको अर्को’ भन्दै जनगुनासो बढेकाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउन माग गरे । “महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो...

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

२४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले महाअभियोगको प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ […]