काठमाडाैं । बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बुधबार राति भएको खेलमा न्यूक्यासललाई ७–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे।समग्रमा ८–२ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । खेलको शुरूवातमा बार्सिलोनाले आक्रामक प्रदर्शन गररेकाे थियाे। […]