न्युयोर्कका बासिन्दाले एयर कन्डिसनर वा पङखाका लागि १ हजार डलरसम्म पाउनसक्ने, आवेदन खुला

यदि तपाई न्युयोर्कको बासिन्दा हुनुहुन्छ भने तपाईले एसी वा पङखाका लागि १ हजार डलरसम्म प्राप्त गर्न सक्नुहुनेछ । राज्य सरकारले निश्चित योग्यताका मापदण्ड पूरा गरेकाहरुलाई एसी वा पङखा खरिद गर्न पैसा दिने कार्यक्रम संचालन गर्दै आएको छ । चिसोका लागि सहायता न्युयोर्क राज्यको गृह ऊर्जा सहायता कार्यक्रम मार्फत प्रदान गरिन्छ। योग्य व्यक्तिले झ्याल वा पोर्टेबल […]