वीर अस्पतालमा कलेजो प्रत्यारोपण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

वीर अस्पतालमा पनि कलेजो ट्रान्सप्लान्ट सेवा सुरु गरिने भएको छ । विश्व अंगदान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्याम्स (नेसनल एकेडेमी फर मेडिकल साइन्सेस)का उपकुलपतिसहितको टोलीलाई...