मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा गरिएको १ हजार ३ सय ३१ पीसीआर परीक्षणमा ४ सय १२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षणमा ३ सय १३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार झापामा […]