सियोल । उत्तर कोरियाले जापानको तटनजिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको जापानी र दक्षिण कोरियाली सैनिक अधिकारीहरूले जनाएका छन् ।
उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको बारेमा दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर प्रमुखहरूबीच सियोलमा छलफल हुन लागेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको...