उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

सियोल । उत्तर कोरियाले जापानको तटनजिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलबार बिहान कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको जापानी र दक्षिण कोरियाली सैनिक अधिकारीहरूले जनाएका छन् । उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमको बारेमा दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचर प्रमुखहरूबीच सियोलमा छलफल हुन लागेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको...

सम्बन्धित सामग्री

जापान र अमेरिकाको वार्ता हुँदा क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा उत्तर कोरिया ?

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्न...